मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साँफेबगरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

साँफेबगरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना


अछाम : जिल्लाको प्रमुख व्यापारिक केन्द्र रहेको साँफेबगर नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । स्थानिय तहको निर्वाचनको प्रयोजनार्थ निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको सहायक निर्वाचन अधिकृत लक्ष्मी प्रसाद शर्मा ले बताएका छन् ।

सहायक निर्वाचन अधिकृत शर्माका अनुसार नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

साँफेबगरका लागि संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रायलका उपसचिव याम नारायण गौली निर्वाच अधिकृत भएर आएका छन् । यस्तै जिल्लाका अन्य पालिकामा समेत निर्वाचन अधिकृृतको कार्यालयहरु स्थापना भएका छन् ।