पन्चदेवल विनायकमा निर्वाचन कार्यालय स्थापना

अछाम : जिल्लाको पन्चदेवल विनायक नगरपालिकामा निर्वाचन कार्यालय स्थापना गरिएको छ । स्थानीय तह निर्वाचन २०७९ का लागि पालिकामा कार्यालय स्थापना गरिएको हो । कार्यालय स्थापना सङ्गै निर्वाचनका कामहरू अगाडि बढेको निर्वाचन अधिकृत लक्ष्मी प्रसाद बास्कोटाले जानकारी दिए । उनका अनुसार बिहीबार नै निर्वाचनका लागि कर्मचारी नियुक्ति समेत गरिएको । निर्वाचनका विषयमा छलफल गर्न शुक्रवार … Continue reading पन्चदेवल विनायकमा निर्वाचन कार्यालय स्थापना