एमाले अछाम २ मा प्रतिनिधि सभा तर्फ सर्वसम्मत तर प्रदेश सभा ख को टिकट वितरण पेचिलो

‘आठसय दरा र मंगलसैन बाहिर (तल्लो भैस्वले दराका) नेताहरूका बिच रस्साकस्सी‘ अछाम । सरकारले मंसिर ४ गतेका लागि प्रदेश सभा र प्रतिनिधी सभाको निर्वाचन घोषणा गरे संगै देशैभर चुनावी चहलपहल सुरु भएको छ । जिल्ला जिल्लामा उम्मेद्धारको छनोट र नाम सिफारिष गर्ने काम पार्टीहरुले गरिरहेका छन् । यसै सन्र्दभमा अछाम जिल्लामा समेत उम्मेद्धार छनोट र … Continue reading एमाले अछाम २ मा प्रतिनिधि सभा तर्फ सर्वसम्मत तर प्रदेश सभा ख को टिकट वितरण पेचिलो