निजामती सेवा दिवसका अवसरमा अछामका दुई अस्पतालमा बिरामीलाई फलफुल बितरण
अछाम ः जिल्ला अस्पताल अछाम र बयालपाटा अस्पतालका बिरामीलाई बुधबार फलफुल बितरण गरिएको छ । जिल्ला अस्पतालमा भर्ना भएका २५ बढी र बयालपाटा अस्पतालमा भर्ना भएका ४२ जना बढी बिरामीलाई फलफुल बितरण गरिएको हो । जिल्ला अस्पताल अछाममा जिल्ला प्रशासन कार्यालय अछामका प्रमुख जिल्ला अधिकारी बिश्व्राज मरासेनी सहितका सरकारी कार्यालय कर्मचारी सहितको टोलीले बिरामीलाई फलफुल … Continue reading निजामती सेवा दिवसका अवसरमा अछामका दुई अस्पतालमा बिरामीलाई फलफुल बितरण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed