निजामती सेवा दिवसका अवसरमा अछामका दुई अस्पतालमा बिरामीलाई फलफुल बितरण

अछाम ः जिल्ला अस्पताल अछाम र बयालपाटा अस्पतालका बिरामीलाई बुधबार फलफुल बितरण गरिएको छ । जिल्ला अस्पतालमा भर्ना भएका २५ बढी र बयालपाटा अस्पतालमा भर्ना भएका ४२ जना बढी बिरामीलाई फलफुल बितरण गरिएको हो । जिल्ला अस्पताल अछाममा जिल्ला प्रशासन कार्यालय अछामका प्रमुख जिल्ला अधिकारी बिश्व्राज मरासेनी सहितका सरकारी कार्यालय कर्मचारी सहितको टोलीले बिरामीलाई फलफुल … Continue reading निजामती सेवा दिवसका अवसरमा अछामका दुई अस्पतालमा बिरामीलाई फलफुल बितरण