सत्ता गठबन्धनबाट अछाम १ मा श्रम मन्त्री कुवँरको उम्मेद्धारी दर्ता

अछाम : अछाम क्षेत्र नं. १ मा सत्ता गठबन्धनका तर्फबाट नेकपा एकिकृत समाजवादीका नेता तथा श्रम मन्त्री शेर बहादुर कुवँरले मनोनयन दर्ता गराएका छन् । प्रतिनिधी सभा क्षेत्र नं. १ का लागि कुवँरले उम्मेद्धारी दर्ता गराए भने यस अघि एमालेको तर्फबाट झपट बोहराले उम्मेद्धारी दर्ता गराएका छन् । यस्तै प्रदेश सभा क तर्फ नेपाली कांग्रेस … Continue reading सत्ता गठबन्धनबाट अछाम १ मा श्रम मन्त्री कुवँरको उम्मेद्धारी दर्ता