मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सत्ता गठबन्धनबाट अछाम १ मा श्रम मन्त्री कुवँरको उम्मेद्धारी दर्ता

सत्ता गठबन्धनबाट अछाम १ मा श्रम मन्त्री कुवँरको उम्मेद्धारी दर्ता


अछाम : अछाम क्षेत्र नं. १ मा सत्ता गठबन्धनका तर्फबाट नेकपा एकिकृत समाजवादीका नेता तथा श्रम मन्त्री शेर बहादुर कुवँरले मनोनयन दर्ता गराएका छन् ।

प्रतिनिधी सभा क्षेत्र नं. १ का लागि कुवँरले उम्मेद्धारी दर्ता गराए भने यस अघि एमालेको तर्फबाट झपट बोहराले उम्मेद्धारी दर्ता गराएका छन् ।

यस्तै प्रदेश सभा क तर्फ नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका महामन्त्री मेघराज खड्का र प्रदेश सभा ख का लागि नेकपा माओवादी केन्द्रका झपट साँउदले उम्मेद्धारी दर्ता गराएका हुन् ।