आज पुच्छ्रेतारा पृथ्वीको नजिक आउने र मानिसले सहजै अवलोकन गर्न सकिने

अछाम: ५० हजार वर्ष अगाडि पृथ्वीको नजिक आएको हरित पुच्छ्रेतारा आज (शुक्रवार) पृथ्वीबाट अवलोकन गर्न पाइने भएको छ। आजभन्दा करिव ५० हजार पूर्व मानव जातिका पूर्खा ’होमो सेपियन्स’ पृथ्वीमा विचरण गरिरहेको समयमा सौर्यमण्डमा आएर पृथ्वीबाट देख्न सकिएको हरियो रङ्गको पुच्छ्रेतारा आज फेरि पृथ्वीबाट अवलोकन गर्न सकिने भएको हो। विपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र … Continue reading आज पुच्छ्रेतारा पृथ्वीको नजिक आउने र मानिसले सहजै अवलोकन गर्न सकिने