देश

आज पुच्छ्रेतारा पृथ्वीको नजिक आउने र मानिसले सहजै अवलोकन गर्न सकिने

अछाम: ५० हजार वर्ष अगाडि पृथ्वीको नजिक आएको हरित पुच्छ्रेतारा आज (शुक्रवार) पृथ्वीबाट अवलोकन गर्न पाइने भएको छ। आजभन्दा करिव ५० हजार पूर्व मानव जातिका पूर्खा ’होमो सेपियन्स’ पृथ्वीमा विचरण गरिरहेको समयमा सौर्यमण्डमा आएर पृथ्वीबाट देख्न सकिएको हरियो रङ्गको पुच्छ्रेतारा आज फेरि पृथ्वीबाट अवलोकन गर्न सकिने भएको हो।

विपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिले बिहीबार एक विज्ञप्ति निकाल्दै हरियो रङ्गको पुच्छ्रेतारा शुक्रवार पृथ्वीको नजिक आउने र मानिसले सहजै अवलोकन गर्न सकिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रवि लामिछानेको सांसद पद खारेज
आजबाट कहाँ – कहाँ छ वर्षा र हिमपातको सम्भावना ?
प्रधानमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता लिनुपर्ने कांग्रेसभित्र माग
नेपालका दुई युवाको भारतमा अपहरणपछि हत्या, शव नेपाल ल्याइँदै