नेविसंघको ५४ औँ स्थापना दिवस : बयालपाटा अस्पतालमा रक्तदान तथा बिरामीलाई फलफुल बितरण
अछाम । नेपाल बिद्यार्थी संघ अछामले बयालपाटा अस्पतालमा रक्तदान तथा अस्पतालमा भर्ना भएका बिरामीलाई फलफुल बितरण गरेको छ । संघको ५४ औँ स्थापना दिवसको अवसरमा रुक्तदान तथा अस्पतालका बिरामीलाई फलफुल वितरण गरिएको हो । अस्पतालको अन्तरंग बिभाग तथा आकस्मिक बिभागमा भर्ना भएका ५० जना बढी बिरामीलाई फलफुल बितरण गरिएको अध्यक्ष उमेश कुँवरले बताए । बिरामीहरुको … Continue reading नेविसंघको ५४ औँ स्थापना दिवस : बयालपाटा अस्पतालमा रक्तदान तथा बिरामीलाई फलफुल बितरण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed