मुलुकलाई स्थिरता र विकासको बाटोमा अघि बढाउन सरकार लागि परेको छ : परराष्टमन्त्री साँउद

अछाम : नेपाल सरकारका परराष्ट मन्त्री एनपी साँउदले अहिलेको सत्ता गठबन्धन नभत्किने प्रष्ट परेका छन् । उनले बजारमा आएको हल्लाअनुसार एमालेसँग मिल्ने कुनै सम्भावना नरहेको उल्लेख गरे । गठबन्धन भित्रका केहि कमि कमजोरी भए पात्र बदल्ने तर गठबन्धन नटुट्ने बताए । अछाम जिल्लाको चौरपाटी गाँउपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्दै मन्त्री साँउदले प्रतिपक्षका मागलाई अधिकतम … Continue reading मुलुकलाई स्थिरता र विकासको बाटोमा अघि बढाउन सरकार लागि परेको छ : परराष्टमन्त्री साँउद