राष्ट्रपति रनिङ्ग शिल्डकाे उपाधि यस वर्ष पनि धनवन्तरी मावि ताेली लाई 

अछाम । पञ्चदेवल विनायक नगरपालिकामा भएको १४ औं राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगितामा धनवन्तरी मावि तोली प्रथम भएको छ । विभिन्न विधामा भएको खेलमा १० वटा विधामा प्रथम भएर धनवन्तरीले शिल्ड जितेको हो । छनौट प्रतियोगितामा भवानीदेवी मावि पुल्लेतोला द्धतिय भएको छ भने विद्यामन्दिर नमुना मावि तृतीय भएको छ ।  यस वर्ष सँगै धनवन्तरी माविले लगातार ३ … Continue reading राष्ट्रपति रनिङ्ग शिल्डकाे उपाधि यस वर्ष पनि धनवन्तरी मावि ताेली लाई