न्याय हेल्थ नेपालको आयोजनामा जाजरकोटमा ‘निशुल्क हाडजोर्नी स्वास्थ्य शिबिर’ हुने

अछाम : कर्णाली प्रदेशको जाजरकोटमा निशुल्क हाडजोर्नी सम्बन्धि स्वास्थ्य शिबिर हुने भएको छ । न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालको आयोजनामा शिबिर हुन लागेको हो । निशुल्क हाडजोर्नी स्वास्थ्य शिबिर यहि जेठ १६ गते देखि १८ गते सम्म ३ दिन चल्ने न्याय हेल्थ नेपाललले जनाएको छ । शिबिरमा बयालपाटा अस्पताल अछाममा कार्यरत बिशेषज्ञ अर्थोपेडिक सर्जन डा. … Continue reading न्याय हेल्थ नेपालको आयोजनामा जाजरकोटमा ‘निशुल्क हाडजोर्नी स्वास्थ्य शिबिर’ हुने