मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शिक्षा र स्वास्थ्य क्षेत्र हाम्रो प्राथमिकतामा छन् : नगर प्रमुख चलाउने 

अछाम: पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर - ७ पुल्लेताेलामा रहेको  भवानी देवि माद्यामिक विद्यालयको वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ । विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष गाेबिन्द बहादुर रावलको अध्यक्षतामा सम्पन्न भएको वार्षिक उत्सवमा पञ्चदेवल विनायक नगरपालिकाका नगरप्रमुख अम्बिका चलाउने प्रमुख अतिथि रहेकी थिइन् । प्रमुख अतिथि नगरप्रमुख अम्बिका चलाउनेले भवानीदेवी मा.बि.ले पछिल्लो…