जीवन बुढा समावेशी शिक्षा भनेको समाजमा रहेका हरेक वर्ग , क्षेत्र, समुदाय, सम्प्रदाय, जातजाति लगायत शिक्षा बाट वञ्चित रहेका वर्ग लाई उनीहरू को चाहना र आवश्यकता अनुसार को शिक्षा प्रदान गरी गुणस्तरीय जीवन यापन गर्ने सक्ने बनाइ शिक्षाको माध्यमबाट राज्यको मूल प्रवाहमा समाहित गर्न आधुनिक शिक्षण विधि नै समावेशी शिक्षा हो।शिक्षा पाउनु भनेको विद्यालय–कलेज उत्तीर्ण…