अछामको ढकारी गाउँपालिमा आर्थिक वर्ष २०८०/०८१ को सार्वजनिक सुनुवाई सुरु भएको छ । वडा नम्बर २ हिच्माबाट सार्वजनिक सुनुवाई सुरु भएको हो । वडाध्यक्ष चन्द्रबहादुर साउँदको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष प्रकास बहादुर साउँदको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष नेत्रकला देबी शाहीको बिशिष्ठ आतिथ्यतामा सम्पन्न सार्बजनिक सुनुवाइमा हिच्माका स्थानीयले बिद्युत्, खानेपानी र भरपर्दो सडक सञ्जाल बारे प्रश्न…