अछाम : अछाममा एक महिलाको ज्यान गएको छ। जिल्लाको चौरपाटी गाउँपालिका वडा नं ४ पायलका एक महिलाका कुटानि पिसानि मिलमा सल बेरिएर ज्यान गएको हो। साँफेबगर नगरपालिका वडा नं १ बैजनाथमा रहेको आफ्नै कुटानि पिसानि मिलमा सल बेरिएर ५१ वर्षिया सुन्तला बोहराको घटना स्थलमै ज्यान गएको मृत्यकका श्रीमान शंकरमान बोहराले जानकारी दिए । धान कुटाउने…