मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशका पहाडी भूभागमा वर्षा हुँदै, कस्तो रहला तीन दिनको मौसम?

काठमाडौं - देशमा पश्चिमी वायु र स्थानीय वायु सक्रिय हुँदा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भइरहेको हो। वागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/ हावाहुरीसहित वर्षा भइरहेको महाशाखाले जनाएको छ। आज दिनभर नै देशका पहाडी भूभागमा सामान्य बदली र अन्य…