मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाम कारागारका कैदीबन्दीलाई २०० थान पुस्तक उपहार: समाजसेवी मदनबहादुर बुढाको सराहनीय कार्य

अछाम, बैशाख १९ । समाजसेवी युवा मदन बहादुर बुढाले जिल्ला कारागार अछाममा रहेका कैदीबन्दीहरूका लागि २०० थान विभिन्न विधाका पुस्तकहरू हस्तान्तरण गर्नुभएको छ। शुक्रबार कारागारमा आयोजित एक विशेष कार्यक्रमका बीच बुढाले ती पुस्तकहरू हस्तान्तरण गर्नुभएको हो। कारागारभित्र रहेका कैदीबन्दीहरूलाई अध्ययनशील बनाउन, उनीहरूको समयको सदुपयोग गर्न र ज्ञान आर्जनमा टेवा पुऱ्याउने उद्देश्यले आफूले पुस्तक सहयोग गरेको…