मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गंगा माविमा किशोरीका लागि दुईदिने आत्मरक्षा तालिम सुरु

टेकराज भण्डारीपौष १४, अछाम अछामको गंगा माध्यमिक विद्यालय, तेसिङ्गेमा किशोरीहरूका लागि दुईदिने आत्मरक्षा सम्बन्धी तालिम सुरु भएको छ। किशोरीहरूलाई आत्मरक्षा गर्न सक्षम बनाउने उद्देश्यले उक्त तालिमको आयोजना गरिएको हो। सामाजिक विकास कार्यालय अछामको आयोजनामा सञ्चालन भएको तालिममा किशोरीहरूलाई आत्मरक्षाका सीप प्रदान गर्नुका साथै घरेलु हिंसा र लैङ्गिक हिंसाबाट बच्ने उपायबारे जानकारी दिइँदै आएको छ। साथै…