मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पहिलोपटक नेपालबाट WONCA Rural दक्षिण एशियाको सहअध्यक्षमा डाक्टर विकास गौचन निर्वाचित

काठमाण्डौँ ः गण्डकी प्रदेशको प्रादेशिक जनरल तथा सरुवा रोग अस्पतालका कार्यकारी निर्देशक डाक्टर विकास गौचन बिश्व पारिवारिक चिकित्सक संगठन WONCA Rural को दक्षिण एशिया तर्फको सह अध्यक्षमा निर्वाचित भएका छन् । भारतको बेंगलुरुमा सम्पन्न दक्षिण एशिया सम्मेलनबाट डाक्टर गौचन सह अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । बिश्वभरीका एमडिजिपी चिकित्सकहरुको संस्था बिश्व पारिवारिक चिकित्सक संगठन ९ध्इल्ऋब्…