मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंगलसेन–६ मा अभिभावकका लागि पोषण शिक्षा कार्यक्रम सम्पन्न

अछाम, मंगलसेन। मंगलसेन नगरपालिका–६ ले वडा क्षेत्रभित्र रहेका कुपोषित बालबालिकाको पहिचान गरी उनीहरूका अभिभावकलाई लक्षित गर्दै १५ दिने पोषण शिक्षा तथा घरभेट कार्यक्रम सञ्चालन गरेको छ। कुपोषित बालबालिकाको स्वास्थ्य अवस्थामा सुधार ल्याउने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रम बिहीबार समापन गरिएको हो। असार ३२ गतेदेखि सुरु भएको कार्यक्रममा वडा भित्रका कुपोषित बालबालिका तथा उनीहरूका अभिभावकलाई सन्तुलित पोषण,…