मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रास्वपा मंगलसेन–१ को वडा भेला सम्पन्न, एकेन्द्र थापाको सभापतित्वमा १८ सदस्यीय समिति गठन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मंगलसेन नगर समिति अन्तर्गत वडा नम्बर १ को वडा भेला मंगलसेन–१, कुन्तीस्थित सुवाखादमा सम्पन्न भएको छ। भेलाले एकेन्द्रबहादुर थापाको सभापतित्वमा १८ सदस्यीय वडा समिति गठन गरेको छ।वडा सभापति मोहन गिरीको अध्यक्षतामा सम्पन्न भेलाका प्रमुख अतिथि रास्वपा मंगलसेन नगर सभापति राजेशबाबु बोगटी रहेका थिए। जिल्ला सल्लाहकार सदस्य निराजन ढुङ्गाना विशिष्ट अतिथिका रूपमा…