अछाम : बैद्यनाथ धाम पर्यटन विकास तथा व्यवस्थापन समिति अध्यक्षमा गोकुल भाट नियूक्त भएका छन् । साँफेबगर ७ निवासी भाटलाई सुदूरपश्चिम प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातारण मन्त्रालयले अध्यक्षमा नियूक्त गरेको हो । बैधनाथ धाम पर्यटन विकास तथा व्यवस्थापन समिति (गठन) आदेश २०७७ को दफा ३ को उपदफा (२) को खण्ड (क) बमोजिम अध्यक्ष…