राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अछामले जेन्जी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूको सम्झनामा सदरमुकाम मंगलसेनस्थित खुलामञ्चमा दीप प्रज्वलनसहित श्रद्धाञ्जली तथा शोकसभा सम्पन्न गरेको छ।सहिदहरूको योगदान र बलिदानको स्मरण गर्दै आयोजित कार्यक्रममा सहभागीहरूले सहिदहरूको तस्वीरमा टीका तथा फूलका गुच्छा अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका थिए। सहिदहरूको सम्मानमा केही समय मौनधारणसमेत गरिएको थियो।कार्यक्रममा रास्वपा अछामका जिल्ला सभापति ओमप्रकाश…