अछाम : जिल्लाको साँफेबगर नगरपालिका वडा नं. ६ भागेश्वरका यूवा उमेश शर्माले सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा बेकरी उद्योग संचालन गरिरहेका छन् । बिदेशमा बगाउने पसिनाको लगानी स्वदेशमै गरे आफ्नै देशमा सुन फल्छ भन्ने भनाईलाई आत्मसाथ गर्दै व्यावसायमा लागेको उनको तर्क छ । ७ बर्ष गैर सरकारी संस्थामा जागिर गरेका शर्मा जागिर छाडेर व्यावसायमा लागे…