मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना नियन्त्रणमा यस्ता खानेकुरा कति प्रभावकारी?

औषधिको सेवनले कोरोना भाइरसलाई परास्त गर्न सकिन्छ कि सकिँदैन भन्ने विषयमा विश्वभर नै अनुसन्धान भइरहेको छ। तर, अहिलेसम्म रोग प्रतिरोधात्मक क्षमता बलियो भएका मानिसमा संक्रमण कम घातक हुने पुष्टि भएको छ। र, विश्वभर नै मानिसको रोग प्रतिरोधात्मक क्षमता बढाउने उपायको खोजी हुन थालेको छ। महामारीको समयमा यस्ता विषयले चर्चा पाइरहेका हुन्छन्। १९१८ मा स्पेनिस फ्लू फैलिएको…