मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२७ जिल्लाका ५ देखि ११ वर्षसम्मका बालबालिकालाई आजदेखि कोभिडविरुद्धको खोप दिइँदै

काठमाडौं- सरकारले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई  आज (बिहीबार) देखि कोभिड–१९ विरुद्धको फाइजर खोप दिने भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले देशभरका विद्यालयहरुमा खोप केन्द्र तोकेर दुई चरणमा गरी ४९ लाख बालबालिकालाई खोप दिन लागेको  जानकारी दिए। उनका अनुसार आजबाट २७ वटा जिल्लामा खोप अभियान संचालन गरिने र त्यसपछि बाँकी रहेका ५० जिल्लामा खोप…