मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बयालपाटा प्रादेशिक अस्पतालमा पाँच महिनापछि पुनः स्वास्थ्य बिमा सेवा सुचारु

अछामः बयालपाटा प्रादेशिक अस्पतालमा पाँच महिनापछि पुनः स्वास्थ्य बिमा सेवा सुचारु भएको छ । माघ १ गतेदेखि लागू हुने गरी अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम पुनः सञ्चालनमा आएको हो । यसअघि न्याय हेल्थ नेपालद्वारा व्यवस्थापन हुँदै आएको बयालपाटा अस्पताल भदौ १ गतेदेखि सुदूरपश्चिम प्रदेश सरकार मातहत आएपछि अस्पतालमा स्वास्थ्य बिमा सेवा अवरुद्ध भएको थियो । आवश्यक…