काठमाण्डाै - सामाजिक सञ्जाल फेसबुकले आफ्नो नाम परिवर्तन गर्ने भएकाे छ । फेसबुकको परिवर्तन गरिएको नाम मेटा हुनेछ । फेसबुकका संस्थापक मार्क जुकरबर्गले फेसबुकको नाम परिवर्तन गरेर मेटा राख्ने घोषणा गर्नुभएको हो । लामो समयदेखि फेसबुकले नाम परिवर्तन गर्नेबारे चर्चा चलिरहेको थियो । फेसबुकका संस्थापक जुकरबर्गले आफ्नो सामाजिक सञ्जाललाई दोस्रो पटक ब्राण्डिङ गर्न चाहेको बताउनुभएको छ । जुकरबर्ग…