राम अविरल बिस्ट
‘बा’ ले भने बृद्दाश्रम जाने दिन आयो ।
छोराहरुको हातमा घर जमीन आयो ।।
मान्छेहरु डरले आत्महत्या गर्दै छन ।
बिधुवाको फोटो पनि रगिन आयो ।।
रुपिया तिरेर कसैले किन्न सकेनन् ।
बजारमा रुपिया काट्ने मेसिन आयो ।।
साच्चै आफ्नो मान्छे आफ्नै हुदो रहेछ ।
मर्नै बेलामा भए पनि एक छिन आयो ।।
प्रतिक्रिया