बाजुरा जिल्लामा पनी काेराेना भाइरसका कारण त्रसित बनिरहेका बेला हिजाेदेखी जिल्ला लाइ पनी लक डाउन गरिएकाे छ ।
त्याे संगै जिल्लाका मुख्य नाकाहरूमा हेल्थ डेस्क पनी स्थापना गरिएका छन् । हिजाे बिहान देखी बाजुरा जिल्लामा जनता क्रफ्यु लागेकाे छ ।
जिल्ला भर कुनै पनी ठाउँमा सरकारले गरेकाे निर्णय उल्लघन नगरेकाे पाइएकाे छ । प्रमुख जिल्ला अधिकारी गंगाप्रासद न्याैपाने सहितकाे टाेलीले जिल्लाभर गरिएकाे अनुगमनमा यस्ता भेटीएकाे बताएका छन ।
हिजाेदेखी जिल्लाका मुख्य नाकाहरूमा राखीएका हेल्थ डेस्ककाे अनुगमन लाइ पनी कडाइका साथ राखीएकाे स्वास्थ्य कायार्लय बाजुराका प्रमुख दया कृष्ण पन्थले बताएका छन् ।
त्यसै गरी सरकारकाे निर्णय कार्यन्वयन जनताले पुर्ण रूपमा गरेकाे र केही ठाउँमा अावत जावत भएकाे पनी त्यसलाइ नेपाल प्रहरीले नियन्त्रण बाहिर जान नदिएकाे जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक टंक प्रशाद भट्टराइले बताएका छन् । badimalika khabar
प्रतिक्रिया