१८ चैत, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना संक्रमणविरुद्ध लड्न सरकारले बनाएको उपचार कोषमा २ करोड रुपैयाँ जम्मा गर्ने घोषणा गरेका छन् ।
मंगलबार पूर्वराजाले सन्देश जारी गर्दै हिमाल कोषमार्फत २ करोड योगदान गर्ने घोषणा गरेका हुन् । आर्थिक अभियानमा सहभागि बनी सबैलाई सहयोग गरिदिन समेत आग्रह गरिएको छ । – onlinekhabar
प्रतिक्रिया