अछाम – नेपाली काँग्रेस अछामका युवा नेता पुष्प बिष्टले कोरोना नियन्त्रणका लागी आर्थिक सहयोग गरेका छन् ।
नेता बिष्टले जिल्लाको रामारोशन गाउँपालिकामा कारोना नियन्त्रणका लागी ५ हजार ५ रुपैँया आर्थीक सहयोग गरेका हुन् ।
नेपाल बिद्यार्थी सँघ अछामका जिल्ला सदस्य समेत रहेका बिष्टले रामारोशन गाउँपालिकाको कारोना नियन्त्रण कोषमा ५ हजार ५ रुपैँया जम्मा गरेको सुदूर आजलाई बताएका छन् ।
आफ्नो सानो सहयोग भएपनि कारोना नियन्त्रणका लागि केहि हद् सम्म काम गर्ने भएकाले परोपकारी भावनाले आफुले सहयोग गरेको बताएका छन् ।
बिष्टले अरु सबैले पनि यसरी सहयोगी भावना देखाएका कोरोना नियन्त्रणमा जुट्नु पर्ने बताउनु भयो ।
कोरोना नियन्त्रणका लागी रामारोशन गाउँपालिकाले सँचालनमा ल्याएको खातामा बिष्टले बिहिवार रकम जम्मा गरेका हुन ।
जम्मा भौचर सहित
प्रतिक्रिया