काठमाडौं – २३ चैतमा बस्ने भनिएको प्रतिनिधिसभा बैठक स्थगित गरिएको छ।
प्रतिनिधिसभा सचिवालयले आज एक सूचना जारी गरी ‘लकडाउन’ का कारण आवतजावत संभव नभएको भन्दै प्रतिनिधिको सभाको आगामी बैठक ३० चैत दिउँसो १ बजे बस्ने जनाएको छ।

प्रतिक्रिया