सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भारत लगायतका तेश्रो मुलुकबाट आएका सुदूरपश्चिमेलीहरुलाई २१ दिन क्वारेन्टाईनमा बस्न आग्रह गरेका छन्।
आज प्रदेशवासीको नाममा सम्वोधन गर्दै मुख्यमन्त्री भट्टले यस्तो आग्रह गरेका हुन्।
कोरोना रोकथामकै लागि देशमा लकडाउन गरिएकोले लकडाउनको पालना गर्दै आफु र अरुलाई पनि सुरक्षित राख्न उनले आग्रह गरेका हुन्।
प्रतिक्रिया