मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डोटीमा भारतबाट आएका दुईजनाको नमूना संकलन

डोटीमा भारतबाट आएका दुईजनाको नमूना संकलन


डोटी : कोभिड–१९ संक्रमणको आशंकामा डोटीका दुई जनाको ‘थ्रोट स्वाब’ परीक्षणका लागि धनगढी पठाइएको छ।

दिपायल सिलगढी नगरपालिकाका १८ वर्ष र २० वर्षको उमेरका दुई जनाको स्वाब मंगलबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पठाइएको जिल्ला अस्पताल डोटीले जनाएको छ।

दुवै युवाहरु भारतबाट आएको अस्पताल स्रोतले जनाएको छ। १८ वर्षिय युवा भारतको राजस्थान र २० वर्षिय युवा भारतको वैंङ्गलोरबाट आएका अस्पतालले जनाएको छ।