मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा भिरबाट खसेर एक जना महिलाको मृत्यु

अछाममा भिरबाट खसेर एक जना महिलाको मृत्यु


कमल रावल, चैत २७ अछाम

अछाममा भिरबाट खसेर एक जना महिलाको मृत्यु भएको छ ।

जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर ३ लाक्षिमना निवासि ४० बर्षिय कौशि विकको आज बिहान ९ बजे भिरबाट खसेर मृत्यु भएको बताईएको छ ।

वडा नम्बर ३ मा पर्ने गाँध्धे कोपखोला वनमा घाँस काट्ने क्रममा करिब ५ सय मिट्र घसेर घटना स्थलमै ज्यान गएको घट्नाका प्रत्यक्ष दर्शि पत्रकार महासंघ अछामका सचिव होम साउदले बताउनु भयो ।

भिरबाट खसेर मृत्यु भएका बिकको आफन्तले अहीले घर लगिरहेका उहाँले बताउनु भयो । मृतकका २ छोरा रहेका छन ।