मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतमा कोरानाले २३९ को मृत्यु, साढे ७ हजार संक्रमित

भारतमा कोरानाले २३९ को मृत्यु, साढे ७ हजार संक्रमित


काठमाडौं । भारतका कारोना भाइरसका कारण ज्यान जानेको संख्या २३९ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोनाले ४० जनाको ज्यान भएको बीबीसीले जनाएको छ ।

भारतमा ७ हजार ४७७ जनामा कोरोनाको संक्रमण देखिएको छ । सबैभन्दा धेरै कोरोना संक्रमण महाराष्ट्रमा एक हजार ३६४मा देखिएको छ ।