मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना संक्रमितको संख्या २३ लाख २९ हजार नाघ्यो, एक लाख ६१ हजार बढीको मृत्यु

कोरोना संक्रमितको संख्या २३ लाख २९ हजार नाघ्यो, एक लाख ६१ हजार बढीको मृत्यु


७ बैशाख,

कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर एक लाख ६१ हजार बढीको मृत्यु भइसकेको छ। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार आइतबार विहानसम्म विश्वभर कोरोना भाइरसबाट मृत्यु हुने मानिसको संख्या एक लाख लाख ६१ हजार ५ सय ४२ पुगेको छ।यस्तै २३ लाख २९ हजार ३० जन८ सय ६६ जना निको भइसकेका छन्।