मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कैलालीमा थ्रेसरको पट्टामा बेरिएर घाईते युवतीको मृत्यु

कैलालीमा थ्रेसरको पट्टामा बेरिएर घाईते युवतीको मृत्यु

सुदूर आज

धनगढी : कैलालीमा थ्रेसरको पट्टामा बेरिएर घाईते भएकी युवतीको मृत्यु भएको छ। जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर २ रामपुरमा गहुँ थ्रेसिङ गर्ने क्रममा कपाल थ्रेसर भित्र पस्दा घाईते भएकी ३४ वर्षीया चन्द्रा बोहराको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले थ्रेसरको पट्टामा बेरिएर गम्भीर भएकी बोहराको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। – dineshkhabar