मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुग्यो


आइतबार झापाका ५० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार कोशी अस्पताल, विराटनगरमा भएको परीषणको नतिजा अनुसार झापाका पुरुष्मा कोरोना पोजिटिभ देखिएको हो। 

सामान्य स्वास्थ्य अवस्था रहेका उनी अहिले एक निजी अस्पतालमा छन्।  झापामा एक जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ५२ पुगेको छ। १६ जना भने डिस्चार्ज भएका छन्। dineshkhabar