मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओली–दाहालबीच छलफल सकियो, सचिवालय अझै अनिश्चित

ओली–दाहालबीच छलफल सकियो, सचिवालय अझै अनिश्चित


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ । प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष दाहाललाई छलफलका लागि बालुवाटार बोलाएका थिए ।

छलफलमा सचिवालय बैठकको मिति तय गर्ने विषयमा कुराकानी भएको भए पनि टुंगो नलागेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । उनका अनुसार दुई अध्यक्षबीचको छलफल केहीबेरअघि सम्पन्न भएको हो ।