मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पत्रकार अएडीलाई परेको मातृशोक प्रति प्रेस युनियनद्धारा दुख ब्यक्त

पत्रकार अएडीलाई परेको मातृशोक प्रति प्रेस युनियनद्धारा दुख ब्यक्त

सुदूर आज

राजेन्द्र बहादुर रोकाया– बाजुरा रेडियो पौरखीमा इन्ट्रनसिपमा कार्यरत पत्रकार चक्रबहादुर अएडीलाई परेको मातृशोक प्रति प्रेस युनियन बाजुराले दुख ब्यक्त गरेको छ । युनियनका सचिव प्रशान्तराज जोशीले आज एक शोक बक्तब्य जारीगर्दै प्रेश युनियन बाजराका सदस्य चक्रबहादुर अएडीलाई परेको मातृशोकमा देख ब्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना ब्यक्त गरेको छ । पत्रकार अएडीकी आमा स्व मन्धरी अएडीको बैशाख १४ गते त्रिवेणी नगरपालिका वडा नं ९ मलालगाँउमा ७४ बर्षको उमेरमा निधन भएको थियो । – badimalikakhabar