मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वीरगन्जमा थप १ जनामा कोरोना, संक्रमितको संख्या ५८

वीरगन्जमा थप १ जनामा कोरोना, संक्रमितको संख्या ५८

सुदूर आज

काठमाडौं- वीरगन्जमा थप एक जना कोरोना संक्रमित देखिएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५८ पुगेको छ।

स्वास्थ्य मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले अनुसार बारा र पर्सामा गरी आज चार जनामा कोरोना पुष्टि बताए।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा चार जनाको कोरोना पुष्टि भएको पाण्डेले बताए। चारै जना यसअघि वीरगन्ज–१६ स्थित इनरुवाका कोरोना संक्रमित व्यक्तिसँगै दिल्लीको मर्कजबाट फर्किएको स्रोतको दाबी छ।

उनीहरुको लिंग र उमेर खुलाइएको छैन। यसअघि बुधबार बिहान राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले तीनजनामा कोरोना संक्रमण पोजेटिभ देखिएको जनाएको थियो। चारै जना क्वारेन्टाइनमा थिए।