मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतमा कोरोना संक्रमितको संख्या ३३ हजार नाघ्यो

भारतमा कोरोना संक्रमितको संख्या ३३ हजार नाघ्यो


विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण भारतमा मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ। भारतिय स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म  कोरोना भाइरसको संक्रमणबाट एक हजार ७९ जनाको मृृत्यु भइसकेको छ।

त्यस्तै भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या ३३ हजार ६२ पुगेको छ। कोरोनाबाट संक्रमित भएका ८ हजार ४ सय ३७ जना भने उपचारपछि निको भएका छन्।