मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्यमन्त्रीको आदेशमा किरण राईले नेता रावललाई गाली गरिरहेका छन : भण्डारी

मुख्यमन्त्रीको आदेशमा किरण राईले नेता रावललाई गाली गरिरहेका छन : भण्डारी

सुदूर आज

काठमाडौं ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलमाथी भोजपुरको पौवादुम्मा गाँउपालिकाका अध्यक्ष किरण राई गाली गलौजमा उत्रेपछि नेकपाका युवा नेता शंकर भण्डारीले प्रतिवाद गरेका छन् ।

एक देशभक्त र राष्ट्रवादी नेताको छवी बनाएका नेता रावलका आवाजहरुलाई कतैबाट बन्द गर्न नसकिने भएपछि पौवादुम्मा गाँउपालिकाका अध्यक्ष किरण राई गालीगलौजमा उत्रेको भन्दै नेता भण्डारीले कुनै उपाय नलागेपछि राई आफ्ना मुख्यमन्त्रीको आदेशमा गाली गलौजमा उत्रेको बताएका छन् ।

कुनै पनि उपाय नलागेपछी राइ ले आफना मुख्य मन्त्रीको आदेशलाई पालना गरेर आफ्नो पालिकाको जनताको सेवा गर्न छाडेर रास्टबादी नेता लाई कुख्यात अपराधी भन्ने गाऊपालिकाको अध्यक्ष किरण राइ कतै आँफै त अपराधी काममा लागेका छैनन ?

आफु कुन प्रदेशको मुख्यमन्त्रीको मातहत छु भन्ने राम्रै थाहा होला ! उहाले रावललाई झुकियर भने जस्तो लाग्यो किनकी रामेछापकी खडका भन्ने केटीले अदालतमा अपराधीलाई कारबाही गर्नुप्रछ भनेर मुद्दा जाहेर गरेकी छन !

आफनै प्रदेशको मुख्य मन्त्रीलाई भन्नुपर्ने ठाउमा रावल लाई झुकियर भनेको भय माफ दिन सकिन्छ हैन भने जसरी तिमीले कुख्यात अपराधी भनेर तुछ शब्द प्रयोग गरेका छौ हामी तुछ शब्द त प्रयोग गर्दैनौ तर उपयुत्त जवाफ दिन पछी हटने छैनौ !समयमै चेतना होस राइ जि !