कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर २ लाख ५८ हजार बढीको मृत्यु भइसकेको छ। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार बुधबार बिहानसम्म विश्वभर कोरोना भाइरसबाट मृत्यु हुने मानिसको संख्या दुई लाख ५८ हजार ७ पुगेको छ।
यस्तै ३७ लाख २४ हजार १ सय ५२ जनामा कोरोना संक्रमण भएको छ, भने विश्वभर अहिलेसम्म १२ लाख ३९ हजार ८ सय ८३ जना निको भइसकेका छन्।
प्रतिक्रिया