मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सीमा नाका जेठ १८ गतेसम्म सिल गर्ने सरकारको निर्णय

सीमा नाका जेठ १८ गतेसम्म सिल गर्ने सरकारको निर्णय

सुदूर आज

काठमाडौं । सरकारले जेठ १८ गतेसम्म सीमा सिल गर्ने निर्णय गरेको छ । भारत कोरोनाको जोखिम दिनप्रतिदिन बढिरहेकाले जेठ १८ गतेसम्म आवागमन रोक्ने निर्णय भएको एकमन्त्रीले जानकारी दिए ।

यस्तै सरकारले जेठ ५ गतेसम्म लकडाउन कायम राख्ने र परीक्षणको दायरा अझै बढाउने निर्णय गरेको छ ।