मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२८ वैशाखदेखि प्रि–बजेटमा छलफल

२८ वैशाखदेखि प्रि–बजेटमा छलफल


२ जेठमा नीति तथा कार्यक्रम

काठमाडौं – २८, २९ र ३० बैशाखमा संसदमा प्रि–बजेट छलफल हुने भएको छ।

त्यस्तै २ जेठमा सरकारको नीति तथा कार्यक्रम पेश हुने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारी नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसदमा उपस्थित हुनेछिन्।

संसदमा यो वर्ष नीति तथा कार्यक्रम आउनुअघि नै प्रि–बजेट छलफल चल्ने भएको छ।

संवैधानिक व्यवस्थाअनुसार १५ जेठमा आगामी आर्थिक वर्षको बजेट आउनेछ।

शुक्रबारदेखि संसदको बजेट अधिवेशन सुरू हुँदैछ।